२७ वर्षीय सुजनले पहिलो पटक छेडे जिब्रो

news-details

२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् ।

जसअनुसार शनिवार बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा’ मनाइन्छ ।

जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुने गर्दछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया