शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

news-details

शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

राधाको ललितपुर इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो ।

राधाको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया