मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द
- चैत्र २६, २०७९
- 0
महानगर प्रमुख बालेन साहको घोषणा र निर्देशनपछि सिंहदरबारको फोहोर आज (आइतबार)देखि उठाउन बन्द गरिएको छ। महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तण्डुकारले आजदेखि सिंहदरबारको फोहोर उठाउन बन्द गरिएको जानकारी दिए।
उनले भने,‘आजदेखि त्यहाँको फोहोर उठाउन बन्द गरिएको छ,महानगरपालिका र सरकार छलफलमा छ।’
महानगर प्रमुख साहले महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै शनिबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।
उनले लेखेका थिए,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







