आजबाट सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको घोषणा

news-details

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताएका छन ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने बताएका हुन ।

उनले लेखेका छन, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया