राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री
- चैत्र १७, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले त्यसबो छलफल गर्ने राष्ट्रपति कार्यालय पुगेका हुन।
प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन्।
आज अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







