सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय
- फाल्गुन २५, २०७९
- 0
सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता हुने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







