रास्वपाको चुनाव चिह्न घण्टीमा रहेको गोलाकार हट्यो
- फाल्गुन १७, २०७९
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न संशोधन गरिएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले पार्टीको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन गरिएको जानकारी दिए ।
यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब घेरा हटाएर घण्टीमात्रै राखिएको प्रवक्ता ढकालले बताए ।
चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न निर्वाचन आयोगमा रास्वपाले पेस गरेको संशोधन प्रस्ताव स्वीकृत भएसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







