भारतले दियो नेपाललाई दुई सय थान मिर्गौला डायलाइसिस मेसिन
- फाल्गुन ८, २०७९
- 0
भारतले नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको छ।
भारतीय राजदूत नविन श्रीवास्तवले मिर्गौला डायलाइसिस मेसिन सोमबार नेपाललाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको कार्यक्रममा भारतीय राजदूत श्रीवास्तले दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







