ग्यास सिलिण्डर विस्फोटमा घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

news-details

ग्यास सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा १०:५७ बजे मृत्यु भएको मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास विस्फोट हुँदा हरिकला र सांसद भण्डारी गम्भीर घाइते भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया