सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा भेटवार्ता जारी रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया