प्रदेश–१ का मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिमण्डल बिस्तार हुने

news-details

नवनियुक्त प्रदेश प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । शपथपछि मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डलसमेत बिस्तार गर्ने तयारी गरेका छन् ।

आईतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ गर्न लागेको हुन् । उनले नेकपा एमाले, माओवादी, राप्रपा र जसपाका गरी ६० सांसदको समथनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

स्रोतका अनुसार आज काकीले एमाले, माओवादी र राप्रपाबाट एक एकजना मन्त्री बनाउनेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया