प्रभु साहले गठन गरे ‘आम जनता पार्टी’
- पुस १४, २०७९
- 0
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।
साहले आम जनता पार्टी गठन गरेका हुन् । साहले बिहीबार पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्।
यस्तै, साहले ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन गरेका छन् । सातै प्रदेशमा पार्टीका अध्यक्ष र इन्चार्जसमेत तोकिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







