धनुषा-४ मा झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

news-details

धनुषा-४ मा झिनो मतान्तरले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गरेका हुन ।

महासेठले ३२ हजार २३६ मत ल्याए भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे । १ सय २४ मतान्तरले महासेठ विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया