प्रदेश सभामा पनि कांग्रेसले खोल्यो खाता, मुस्ताङ-१ बाट गुरुङ विजयी

news-details

प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१) बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाए ।

प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन् । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।

अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना चलिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया