आजदेखि शैक्षिक संस्था ५ गतेसम्म विदा
- मंसिर २, २०७९
- 0
सरकारले यहि ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आज मंसिर २ गतेदेखि ५ गतेसम्मको लागि शैक्षिक संस्थामा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा आजदेखि ५ गतेसम्म विदा दिइएको जनाएको छ ।
यसैगरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायमा निर्वाचनको दिन मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







