यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार, केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा (सूचीसहित)

news-details

सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभातर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ ।

गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ ।​

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया