कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक
- अशोज २५, २०७९
- 0
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ।
कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसस्ट्रेन आवेदन फाराम वितरण गरि सक्नुपर्नेछ।
आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ। तालिका अनुसार कक्षा ११ र १२ दुवै परीक्षा वैशाखमा सञ्चालन हुनेछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








