महाअभियोग सिफारिस समितिको बैठक बस्दै, चोलेन्द्रले आज पनि बयान दिने

news-details

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज १२:३० बजे सिंहदरबारमा बस्ने भएको छ ।

आजको बैठकमा पनि जबराले बयान दिने कार्यसूची रहेको छ ।

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको जवाफ दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया