देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २३० जना संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संज्ञक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा कुनै संक्रमितको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार २४ घण्टमा २३० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २५२८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया