घरको छतबाट खसेर बुद्धनगरमा दुई जना बालबालिकाको मृत्यु

news-details

काठमाडौंको बुद्धनगरस्थित एक घरको छतबाट खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका ती दुई जना बालबालिका घरको ६ तलामाथिबाट खसेको बताइएको छ ।

छतबाट खसेर घाइते भएका उनीहरूको सिभिल अस्पतालमा मृत्यु भएको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया