प्रोमेड क्लिनिकमा भाद्र १ देखि नियमित निःशुल्क ओपीडी सेवा

news-details

सिनामंगलस्थित प्रोमेड मल्टी स्पेस्यालिटी क्लिनिकमा भाद्र १ देखि नियमित रूपमा निःशुल्क ओपीडी सेवा र स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रोमेडले भाद्र १ देखि विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपीडी सेवा दिइरहेकाले गएर सेवा लिन सकिने संस्थाले जनाएको छ ।

प्रामेडले बिहान साढे ८ बजेदखि बेलुका ८ बजेसम्म निःशुल्क ओपीडी सेवा तथा स्वास्थ्य परीक्षण गरिरहेको हो ।

ओपीडी र सुगरको निःशुल्क जाँच गर्ने प्रबन्ध मिलाइएको प्रोमेड क्लिनिकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया