सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै, सिट बाँडफाँटबारे प्रस्ताव पेस हुने

news-details

सिट बाँडफाँटको लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।

बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लागेका छन् ।

कार्यदलले सिट बाँडफाँटको जिम्मा संयोजक सिटौलालाई दिइएको थियो ।

साउन २० गतेको पाँचदलीय गठबन्धनको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया