यस्तो छ काठमाडौं महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
- असार ५, २०७९
- 0
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्यसहित आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनतासँग ‘मेयर’देखि, अग्र्यानिक कृषि, सवारी साधनको व्यवस्थापन एवम् संस्कृति, जात्रा, पर्वलाई अन्तर्राष्ट्रिय समुदायमा पहिचान वृद्धि गर्ने लगायतका विभिन्न योजना रहेका छन्।
महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







