पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।

विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।

विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो।

घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ।

कुन रुटमा कति घट्यो ?  हेर्नुहोस् सूची

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया