राष्ट्रपतिद्धारा जेठ ३ गते संसद् अधिवेशन आह्वान
- बैशाख २५, २०७९
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।
जेठ ३ गते दिउँसो ४ः०० बजे दुवै सदनको अधिवेशन बोलाइएको आइतबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको मिति २०७९।१।२५ को सिफारिसअनुसार उक्त अधिवेशन बोलाइएको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







