काठमाडौँ उपत्यकामा आजबाट मेलम्चीको पानी वितरण पुन: सुरु
- बैशाख ११, २०७९
- 0
काठमाडौँ उपत्यकामा पुन: आजवाट मेलम्चीको पानी वितरण शुरु गरिएको छ ।
मुहान क्षेत्रमा गएको पहिरो र वाढीवाट क्षतिग्रस्त बनेको सुरुङको हेडबक्सको निर्माण पछि आयोजनाले पुनः पानी वितरणको तयारी थालेको हो ।
सुरुङ्ग मार्ग हुदै ल्याइएको पानी सुन्दरीजलमा रहेको प्रसोधन केन्द्रवाट वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।
आयोजनाले बनाएको वितरण प्रणालीको पाइपलाइन परीक्षणको काम बाँकी रहेकोले आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै पानी वितरण गरिने भएको हो । बिच्छाइएको १ हजार १० किलोमिटर पाइपमध्ये आधा भन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







