हिमाल आरोहणमा ५ सय ५ जनाले लिए अनुमति
- चैत्र २७, २०७८
- 0
सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्।
गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २०४ जनासहित ५०५ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेहरुमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्।
जसमा आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समुहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समुहका ५२ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







