स्थानीय तहलाई मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्र
- चैत्र १७, २०७८
- 0
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई निर्वाचनको मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्राचार गरेको छ ।
निर्वाचन आयोगको आग्रहमा मन्त्रायलयले सीसी क्यामेराको व्यवस्था गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







