काँग्रेस केन्द्रीय समितिको बैठक सकियो, चुनावी गठबन्धनबारे भोलि निर्णय गर्ने
- चैत्र १४, २०७८
- 0
चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने गरी काँग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ ।
कांग्रेसले चुनावी गठबन्धनलगायत विषयमा मंगलबार निर्णय गर्ने भएको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ।
पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि ३ बजे पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







