एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

news-details

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेट भएको छ ।

आइतबार बिहान ११ बजे काठमाडौंको होटल मेरियटमा उनीहरूबीच भेट भएको ओलीका प्रेस संयोजक रामशरण बजगाँइले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया