नेपाल प्रवेश गर्दा खोप कार्ड देखाए पुग्ने
- फाल्गुन २६, २०७८
- 0
हवाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको ।
यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड-१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो ।
तर खोप नलगाएका यात्रुले भने ७२ घण्टा अगाडि कोभिड-१९ नेगेटिभ आएको रिर्पोट देखाउनु पर्ने व्यबस्था गरेको अध्यागमन विभागले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








