प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै

news-details

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ ।

हिजो शुक्रबार अबेरसम्म छलफलमा बसेका नेताद्वयबीच आज शनिबार पनि भेटवार्ता हुन लागेको हो ।

आजको भेटमा अर्ली इलेक्सन, एमसीसी र सत्ता गठबन्धनका विषयमा थप छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया