कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु
- फाल्गुन १२, २०७८
- 0
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा समितिको बैठक सुरु भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसदको बैठक सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ ।
फागुन ८ गतेको संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता प्रस्तुत भएको थियो । बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्बन्धमा छलफल प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







