प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

news-details

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न गएका हुन ।

आज नै नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया