स्थानीय तह निर्वाचनसम्बन्धी आयोगका १० निर्णय
- फाल्गुन ५, २०७८
- 0
निर्वाचन आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न १० वटा निर्णय गरेको हो ।
त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशित पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरेको छ ।
यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको सङ्ख्या १०६ पुगेको आयोगले जनाएको ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







