सर्वोच्चद्वारा स्थानीय तह निर्वाचन विरुद्धको रिट दर्ता गर्न आदेश

news-details

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ।

बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दलपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो।

महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँचवर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया