उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै
- माघ १४, २०७८
- 0
कोरोना रोकथामका लागि जारी आदेशको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न यसअघि जारी गरेको आदेशको समीक्षा गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने तयारी भएको हो ।
समय भने निश्चित हुन बाँकी रहेको बताइएको छ । सीडीओहरूबीच कोरोना सङ्क्रण रोकथामका लागि थप कदमकाबारे अनौपचारिक छलफल भने चलिरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







