मधेस प्रदेशमा गठबन्धनकी उम्मेदवार अर्याल विजयी

news-details

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया