प्रदेश १ मा गठबन्धनलाई हराँउदै एमाले उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा विजयी

news-details

गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४७५२ मतभार प्राप्त गर्दा गठबन्धनकातर्फबाट उम्मेदवार रहेका जसपाका हेमराज राईले ४३८६ मत मात्र पाए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया