देशभर एकैदिन ८४५४ मा कोरोना संक्रमण पुष्टि, ४४३३ जना संक्रमणमुक्त हुदा ८ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ८४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५५७१ र ६८१० एन्टिजेन परीक्षणमा २८८३ जना गरी जना गरी ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४४३३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६७२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया