स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

news-details

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न आग्रह गरेको हो ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।

हेर्नुहोस निर्वाचन आयोगको विज्ञप्ती

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया