प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लाग्यो
- माघ ३, २०७८
- 0
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ ।
आज बसेको प्रदेशसभाको बैठकबाट दुई तिहाइ मतले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।
प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावमा ७८ मत परेको छ ।
प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी थिए । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







