नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि

news-details

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

पुस महिनामा संकलित ११४६ नमुनाको परीक्षण गर्दा २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया