रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
- पुस ५, २०७८
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवालाई तोकेकी छिन ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








