देशभर थपिए २२० जना कोरोना संक्रमित, एकैदिन २६३ जना निको हुदा १ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

२ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २१८ र १४१६ एन्टिजेन परीक्षणमा २ जना गरी २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २६३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५७४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया