कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित
- पुस ५, २०७८
- 0
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।
सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए ।
आफ्नो माग सम्बोधन नभएपछि प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संघीय संसदका दुवै सदनमा विरोध प्रदर्शन गरिरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







