प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, भए अस्पताल भर्ना

news-details

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि राणा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन ।

केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएको र घरबाटै संक्रमण भएको जनाइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन ।

गत आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा हिजो भने कार्यालय गएका थिएनन । अस्पताल भर्ना भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया