प्रधानन्यायाधीश जबराद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान

news-details

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गरेका छन ।

सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि उनले आव्हान गरेका हुन ।

विज्ञप्तिमा उनले न्यायपालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया