संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन्।

राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया