एमाले महाधिबेशनमा १५३६ जना प्रतिनिधि सहभागी गराउने प्रस्ताव
- कार्तिक ११, २०७८
- 0
चितवनमा हुने नेकपा एमालेको आशन्न १० औं महाधिबेशनमा एक हजार ५३६ जना प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको छ ।
नेकपा एमालेको वीहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिबेशन प्रतिनिधिको संख्या टुङ्गो लागाइने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
जसमा ११९६ जना भूगोलबाट, पदेन २६२ जना र यसको पाँच प्रतिशत मनोनयनबाट हुने गरेर जम्मा १५३६ जना प्रतिनिधि चयन हुने पनि उनले बताए ।
जसमध्ये ३३ प्रतिशतका अतिरिक्त जनजाती, मधेशी,मुस्लिम, दलित र पिछडिएको क्षेत्रसहित ५१ प्रतिशत समावेशी र ५९ प्रतिशत खुल्ला प्रतिनिधि चयन गर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







